आ.व. २०८३/८४ मा विशेष अनुदानमार्फत प्रदेश सरकार तथा स्थानीय तहबाट कार्यान्वयन हुन छनौट गरिएका आयोजना/कार्यक्रमहरू र विनियोजित बजेटको विवरण सम्बन्धी
Nepal's Sustainable Development Goals Needs Assessment, Costing and Financing Strategy: An Update
Consolidated livelihood Exercise for Analysing Resilience
वार्षिक प्रतिवेदन आ.व. २०८०/८१
बहुक्षेत्रीय पोषण योजना-तेस्रो (आ.व. २०८०/८१-२०८७/८८)
सोह्रौँ योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)
माननीय उपाध्यक्षज्यू तथा माननीय सदस्यज्यूहरूसँग मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नीति, योजना लगायत समग्र मधेश प्रदेश विकास निर्माणको बारेमा छलफल गर्नु भएको छ।
२
फोटोहरू
माननीय उपाध्यक्षज्यूसँग United Nations Population Fund का प्रतिनिधि श्री Shriram Haridass ले शिष्टाचार भेटवार्ता गर्नुभयो।
३
फोटोहरू
माननीय उपाध्यक्षज्यू लगायत माननीय सदस्यज्यूहरूसँग नीति अनुसन्धान प्रतिष्ठानका Senior Research Fellow हरूको अन्तरक्रिया सम्पन्न ।
२
फोटोहरू
माननीय उपाध्यक्षज्यूसँग स्ट्यान्डर्ड चार्टर्ड बैंकका भारत तथा दक्षिण एसिया हेर्ने प्रमुख कार्यकारी अधिकृत P.D. Singh ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री श्री निशा मेहताज्यू र माननीय कृषि, बन तथा पर्यावरण मन्त्री श्री गिता चौधरीज्यूको उपस्थितिमा माननीय उपाध्यक्षज्यूले अध्यक्षता गर्नुहुने उच्चस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न ।
३
फोटोहरू
माननीय मन्त्री महावीर पुनज्यूको उपस्थितिमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
३
फोटोहरू
माननीय उपाध्यक्षज्यूको अध्यक्षतामा बसेको आयोगको ३६ औं बैठकमा नवनियुक्त मुख्यसचिव तथा आयोगका पदेन सदस्य श्री गोविन्द बहादुर कार्कीज्यूलाई स्वागत गरियो ।
३
फोटोहरू
प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगको कार्यक्षेत्र लगायतका विषयमा छलफल सम्पन्न ।
२
फोटोहरू