माननीय उपाध्यक्षज्यू लगायत माननीय सदस्यज्यूहरुसँग World Wildlife Fund का प्रतिनिधिहरुले विपद् उत्थानशील विकास लगायतका बारेमा छलफल गर्नुभयो । मिति: २०८३ असोज २१