माननीय उपाध्यक्षज्यूसँग नेपालका लागि जापानका राजदूत महामहिम Mr Maeda Toru ले नेपालको समष्टिगत अर्थतन्त्र र भावी विकासको मार्गचित्रका बारेमा छलफल गर्नु भयो। मिति २०८३ असोज २० गते