मिति: श्रावण २६, २०८३ मा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यूको अध्यक्षतामा रसुवा–भोटेकोशी बाढीपश्चात् बहु–विपद् जोखिम मूल्याङ्कनमा आधारित बस्ती विकास रणनीति सम्बन्धमा विज्ञहरूसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।