माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री श्री निशा मेहताज्यू र माननीय कृषि, बन तथा पर्यावरण मन्त्री श्री गिता चौधरीज्यूको उपस्थितिमा माननीय उपाध्यक्षज्यूले अध्यक्षता गर्नुहुने उच्चस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न ।