नेपालका युवा उद्यमी तथा स्टार्टअप व्यवसायीसँग राष्ट्रिय उद्यम सुविधा लगायत उद्यमशीलता, रोजगारीका विविध विषयमा माननीय सदस्य डा. पुकार मल्लज्यूको संयोजकत्वमा राष्ट्रिय योजना आयोगमा छलफल, अन्तरक्रिया सम्पन्न भयो।