माननीय उपाध्यक्षज्यूको संयोजकत्वमा खाद्य प्रणाली रूपान्तरणको रणनीतिक योजना(२०८१/८२-२०८६/८७) मा भएको व्यवस्था अनुरूप राष्ट्रिय निर्देशक समितिको प्रथम बैठक सम्पन्न ।