नेपालले अल्प विकसित मुलुकबाट स्तरोन्नति हुन थप समय माग गरेको सन्दर्भमा संयुक्त राष्ट्र संघका सम्वद्ध अधिकारीहरुसँग भर्चुअल माध्यमबाट छलफल सम्पन्न भयो।