राष्ट्रिय योजना आयोगमा माननीय उपाध्यक्ष डा. गुणाकर भट्टको उपस्थितिमा विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्काका लागि डिभिजन निर्देशक David Sislen नेतृत्वको टोलीसँग भेटवार्ता सम्पन्न भयो।