सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि सुरु गरेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ कार्यक्रमअन्तर्गत यस आयोगको प्राङ्गणमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरियो।