सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मिति २०८२/०२/१५ मा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आर्थिक वर्ष २०८२/०८३–२०८४/०८५ त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको छ ।