सदस्य, प्रो. हिरेन्द्रमान प्रधानको विदाई
Powered by
riri one
https://giwmscdnone.gov.np/media/app/public/56/posts/1684318175_90.docx
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.ई. हिरेन्द्रमान प्रधानले मिति २०७४।६।३० मा राजीनामा दिनु भएको छ। उहाँले यस आयोगमा रहँदा पुर्याउनु भएको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद दिँदै आगामी दिनको सफलताको कामना सहित बिदाई व्यक्त गरियो ।